भगवद्गीता सार ( Bhagavad Gita saar )
Description
यो भगवद्गीता योगको मुख्य श्रोत सम्बन्धी पुस्तक हो र भारतको वैदिक विद्वत्ताको छोटकरी सारांश पनि हो। यो पुस्तक भगवान्को दर्शन रुपी कृष्णभावनामृतको परिचय पनि हो जुन सम्पूर्ण र संक्षिप्त भगवद्गीता यथारुपको परिचय पनि हो।