Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of पूर्णताको मार्ग

पूर्णताको मार्ग (Purnata ko Maarg)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

श्रील प्रभुपादले यस पुस्तकमा ऐतिहासिक क्रमका पुराना घटनाको विवरणका बारेमा भन्‍नु भएको परिप्रेक्ष्यमा विद्वान्‌हरूले उहाँलाई वैदिक आध्यात्मिक परम्पराका विषयमा व्याख्या गर्ने महान्‌ व्यक्ति हुनुहुन्छ भनेर दाबि गरेका छन्‌ र यस पुस्तकले चेतना, ध्यान, कर्म, मृत्यु र पुनर्जन्मको प्रकृति वा स्वभावका बारेमा गहिराईसँग पुष्‍टि गरेको छ। उहाँले मन र चेतनाको उन्‍नतीको लागि साधारण प्रक्रिया सिफारिस गर्नु भएको छ जसले पाठकलाई आन्तरिक शान्ति मात्र होइन उनीहरूको आधुनिक समाजको दैनिक जीवनको अस्तव्यस्तताको स्वभावलाई पनि परिवर्तन गर्न सक्ने शक्ति प्रदान गर्ने आश्‍वासन दिन्छ।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.