Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of पूर्ण प्रश्न पूर्ण उत्तर

पूर्ण प्रश्न पूर्ण उत्तर (Purna Prashna Purna Uttar)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

श्रील प्रभुपादसँगको निरन्‍तर र क्रमश: भेटले भारतमा कार्यरत पिसकोरको जीवनमा परिवर्तन भयो। 1972 पिसकोरमा शिक्षकको रूपमा कार्यरत बब कोहेन आध्यात्मिक प्रबुद्धताका खोजीमा लाग्दै भारत आइपुगे। यो श्रीकृष्ण चैतन्यको जन्मस्थल, भारत मायापुर गाउँमा श्रील प्रभुपादसँग भएको उनको भेटपछि उनको जीवनमा भएको परिवर्तनको प्रतिलेख हो।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.