Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of प्रकृतिका नियम

प्रकृतिका नियम (Prakriti ka Niyam)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

माग, चोरी गर वा सापट ल्याउ, घुस लिउ वा ठग वा जसरी पनि धन कमाउ अनि मनोरञ्जन गर वा सकेसम्म बाँच। जुनसुकै तरिकाले पनि आफू अघि हुने पागलपनले युक्त दौडमा के हामी आफ्ना कार्य प्रति जिम्मेवार छौं भनेर विचार गर्न के हामी कहिल्यै एक क्षण रोकिएका छौं? के शास्‍त्रमा उल्लेख नर्कका सजाय वास्तवमा सत्य छन्‌ ? बीसौं शताब्दीका महान दार्शनिक श्रील प्रभुपादले यो पुस्तक “प्रकृतिको नियम” मा पाप के हो र कसले के गर्दा सजाय पाउँदछ त्यसको व्याख्या गर्न भएको छ। निष्कर्ष भनेको सजायबाट उम्कन सकिंदैन र धेरै जसो व्यक्ति अति नै अप्रिय भविष्यतर्फ उन्मुख छन्‌। यो हाँसो होइन, तपाईँले यो पुस्तक पढ्न सक्नुहुन्छ र धेरै ढिलो हुन अगावै आफ्नो जीवन सफा गर्न के गर्न पर्दछ पाा लगाउनु होस्‌।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.