Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of परमेश्‍वरको सन्देश

परमेश्‍वरको सन्देश (Parameshvarako Sandesh)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

हाम्रो लागि भगवान् कृष्णको एउटा सन्देश छः हामी शरीर होइनौँ, हामी आध्यात्मिक प्राणी हौँ। शुद्ध आध्यात्मिक बोधको स्थितिमा जाति, वर्ण, लिंग अथवा वंशको केही भेद हुँदैन । वर्गगत सम्प्रदायभन्दा माथिको यो स्तरमा सम्पूर्ण संसारले वास्तविक एकता तथा शान्ति प्राप्त गर्न सक्दछ । यो बुऴाईबिना हामीले खोजेको सामुहिक तथा वैयक्तिक खुशियाली प्राप्त गर्नु असम्भव छ । दोस्रो विश्वयुद्धको लगत्तैपछि लेखिएको यो पुस्तकले समाज कसरी ईश्वर–केन्द्रित साम्यवादलाई अपनाएर शान्तिपूर्ण ढंगले चल्न सक्दछ भनेर वर्णन गरिएको छ ।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.