आत्मविज्ञान (Atma Vigyan)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
प्रस्तुत ग्रन्थमा तपाईँले अनन्त ज्ञानको अमूल्य निधि फेला पार्नुहुनेछ, जसलाई हजारौँ वर्षअघिदेखि वैदिक परम्पराका आचार्यहरूले मुक्तकण्ठले बोल्दै आएका थिए। आत्मविज्ञान ग्रन्थको यस प्रस्तुतिले जीव, जगत् र ईश्वरसम्बन्धी विषयगत रहस्यहरूलाई समसामायिक शैलीमा उद्घाटित गरिदिएको छ । यसभित्र बिसौँ शताब्दीका विश्वविख्यात वैदिक परिव्राजकाचार्य श्री श्रीमद् ए.सी भक्तिवेदान्त स्वामी प्रभुपादले युगानुकूल ध्यान तथा योगाभ्यास, मोक्षप्राप्ति, परमार्थप्राप्ति जस्ता अन्य थुप्रै विषयमाथि शास्त्रसम्मत शाश्वत वाणी बोल्नुभएको छ । विज्ञान र प्रविधिको चमत्कारमा तरङ्गित यो रमाइलो संसार मात्र होइन, तपाईँको आफ्नै जीवनसँग जोडिएको आत्मविज्ञानलाई आज पनि बिर्सन नहुने कुरा उहाँले औँल्याउनुभएको छ।
Sample Audio
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.