Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of आत्म-साक्षात्कारको मार्ग

आत्म-साक्षात्कारको मार्ग (Aatma-Sakshaatkarako Maarg)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

आधुनिक भौतिकवादी समाजको खङ्‌ग्रङ् सुकेको मरुभूमिको मध्यमा यस “आत्म साक्षात्कारको यात्रा”ले निश्‍चय नै उच्चस्तरको आध्यात्मिक चेतनातर्फको मार्ग प्रशस्त गर्दछ। यस पुस्तकले हामा सबै प्रकारका व्यक्तिगत र सामाजिक प्रतिकुल अवस्थाको निरुपण गर्दछ जसले गर्दा मानिसले स्थायी शान्ति र सुखको स्थिति प्राप्त गर्दछ जहाँ उसले अनन्तकालदेखि पूर्णताको प्यासी आत्मालाई सन्तुष्‍टि प्रदान गर्दछ।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.