रससागर श्रीकृष्ण ( Rasasaagar Sri Krishna )
Description
प्रत्येक मनिस आनन्द चाहन्छ तर जब भगवान् श्रीकृष्णको सम्बन्ध प्राप्त हुन्छ, अन्य सबै आनन्दहरू कान्तिहीन वा निस्तेज हुन्छन् । यदि हामी केवल उहाँतर्फ उन्मुख भयौं भने जुन सुखको तीव्र कामना गरेका थियौं, अन्त्यमा ती सबै प्राप्त गर्दछौं । भगवान् श्रीकृष्णका मोहित पार्ने व्यक्तित्व र क्रियाकलापका बारेमा अध्ययन गरेर हामी आनन्दको असीमित सरोवरमा प्रवेश गरौं ।