आत्म-साक्षात्कारको मार्ग ( Aatma-Sakshaatkarako maarg )
Description
आधुनिक भौतिकवादी समाजको खङ्ग्रङ् सुकेको मरुभूमिको मध्यमा यस “आत्म साक्षात्कारको यात्रा”ले निश्चय नै उच्चस्तरको आध्यात्मिक चेतनातर्फको मार्ग प्रशस्त गर्दछ। यस पुस्तकले हामा सबै प्रकारका व्यक्तिगत र सामाजिक प्रतिकुल अवस्थाको निरुपण गर्दछ जसले गर्दा मानिसले स्थायी शान्ति र सुखको स्थिति प्राप्त गर्दछ जहाँ उसले अनन्तकालदेखि पूर्णताको प्यासी आत्मालाई सन्तुष्टि प्रदान गर्दछ।