पूर्णताको मार्ग ( Purnata ko Maarg )
Description
श्रील प्रभुपादले यस पुस्तकमा ऐतिहासिक क्रमका पुराना घटनाको विवरणका बारेमा भन्नु भएको परिप्रेक्ष्यमा विद्वान्हरूले उहाँलाई वैदिक आध्यात्मिक परम्पराका विषयमा व्याख्या गर्ने महान् व्यक्ति हुनुहुन्छ भनेर दाबि गरेका छन् र यस पुस्तकले चेतना, ध्यान, कर्म, मृत्यु र पुनर्जन्मको प्रकृति वा स्वभावका बारेमा गहिराईसँग पुष्टि गरेको छ। उहाँले मन र चेतनाको उन्नतीको लागि साधारण प्रक्रिया सिफारिस गर्नु भएको छ जसले पाठकलाई आन्तरिक शान्ति मात्र होइन उनीहरूको आधुनिक समाजको दैनिक जीवनको अस्तव्यस्तताको स्वभावलाई पनि परिवर्तन गर्न सक्ने शक्ति प्रदान गर्ने आश्वासन दिन्छ।