Back to Nepali Books  Nepali Books
योगको पूर्णता
Share

योगको पूर्णता ( Yogako Purnata (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.20
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

“योगको पूर्णरूपले अभ्यास गर्नु” भन्‍नुको अर्थ के हो ॽ
के त्यसो गर्न अहिले सम्भव छ ॽ पत्ता लगाउनु होस् ।
संसार प्रसिद्ध गुरु श्रील प्रभुपादले वर्तमानमा सही योगको अर्थलाई जुन व्यवसायीकरणको बादलले ढाकेको छ त्यसलाई हटाइ दिनुभएको छ । आसन र व्यायाम भन्दा पर र ध्यान र स्वास प्रस्वास प्रविधि भन्दा परको प्राचीन शिक्षा जसको लक्ष्य भगवान् श्रीकृष्णसँगको दीर्घस्थायी प्रेममय एकता गर्नु हो त्यसको बारेमा वर्णन गर्नु भएको छ ।


Product Details

  • No Of Pages: 194
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-958860-6-7
  • Product Size: 18 x 12 x 0.4 (cms)
  • Weight: 0.052 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.