Back to Nepali Books  Nepali Books
वैष्णव आचार्यहरूको भजन
Share

वैष्णव आचार्यहरूको भजन ( Vaishnava Acharyaharuko Bhajan (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.67
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

यो ग्रन्थ अनेकौं वैष्णवजन (कृष्णभक्त) हरुद्वारा रचित परम्परागत भजन तथा स्तुतिहरुको संग्रह हो, जसमा भगवान् कृष्ण तथा उहाँका अवतारहरुको प्रशंसा एवं स्तुतिगान गरिएको छ । यस पुस्तकको भाषान्तर मूल बङ्गाली तथा संस्कृत पद्यका का विशुद्ध प्रस्तुतिकरणहरु हुन् । यी भजनका पद्यहरु मर्मस्पर्शी तथा आकांक्षी भक्तहरुको प्रार्थना भावलाई उजागर गरिदिने खालका छन् । यी भक्तिगीतहरु गाउनु भक्तियोगको एउटा महत्त्वपुर्ण साधन हो । यिनले तत्काल हामीलाई यस नश्‍वर जगत्‌का कष्‍टहरुबाट मुक्त गरिदिन्छन् र हाम्रो चेतनालाई भगवद्प्रेमको स्तरसम्म पुऱ्याइदिन्छन् । दिव्य ध्वनिले हामीलाई दिव्य जगत्‌सम्म पुऱ्याइदिन्छ र हृदयदेखि नै अंकुरित यी सुन्दर भजनहरुले परमार्थलाई त्यसैगरी आकर्षित गरिदिन्छन् जसरी नाद तथा स्तुतीले आकर्षित गर्दछन् । कृपया, महाभागवतहरुले अनुभव गरे अनुसारको उच्च भक्तिमय भावको गहिराइमा डुबुल्की लगाउनु होस्।


Product Details

  • No Of Pages: 114
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-93-85986-97-0
  • Product Size: 21.5 x 14 x 1 (cms)
  • Weight: 0.121 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.