श्रीमद्भगवद्गीता यथारूप ( Srimad Bhagavad Gita Yatharupa Nepali )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
Summary
भगवद्गीता विश्वभरी नै भारतको आध्यात्मिक ज्ञानको मणिको रूपमा प्रसिद्ध छ। भगवान् श्रीकृष्णद्वारा आपना घनिष्ठ मित्र अर्जुनलाई भन्नुभएको सारले युक्त सात सय ष्लोकहरूले आत्मसाक्षात्कारको विज्ञानको लागि निश्चित मार्गदर्शन गर्दछ। वास्तवमा मानिसका आवश्यक स्वभाव, उसको परिवेश र अन्तत: भगवान् श्रीकृष्णसँग उसको सम्बन्धको विषयमा रहोस्योद्घाटन गर्ने यस समान अन्य कुनै ग्रन्थ छैन।
कृष्णकृपामूर्ति श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद (तस्विरमा) विश्वका अग्रगण्य वैदिक विद्वान् र शिक्षक हुनुहुन्छ र उहाँ भगवान् श्रीकृष्ण स्वयम्द्वारा प्रारम्भ गरिएको पूर्णतया आत्मसिद्ध आध्यात्मिक अविच्छिन्न गुरु-शिष्य परम्पराको प्रतिनिधित्व गर्नुहुन्छ। भगवद्गीताका अन्य संस्करणहरू भन्दा भिन्न यसमा उहाँले भगवान् श्रीकृष्णका गम्भीर सन्देशलाई कुनै पनि प्रकारको मिश्रण र आपना निजी प्रेरित भावना रहित यथारूप प्रस्तुत गर्नुभएको छ।
Product Details
- No Of Pages: 783
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-93-88883-29-0
- Product Size: 21 x 12.5 x 3.8 (cms)
- Weight: 0.667 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.