Back to Nepali Books  Nepali Books
श्रीउपदेशामृत
Share

श्रीउपदेशामृत ( Sri Upadeshamrita (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.42
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

यस पुस्तकले पाठकलाई आध्यात्मिक जीवनको प्रारम्भिक अवस्थादेखी भगवान्को प्रेमले युक्त अमृतमय स्वादिष्‍टताको सर्वोच्च अवस्थासम्मका भक्तिमार्गमा दिशा निर्देश गर्ने छ ।
जुन उपदेशले मानिसको ह्रदय पगाल्दछ, तपाईँको मार्ग प्रकाशित गर्दछ र भगवान्को प्रेममा आँखाबाट आँसु निकाल्दछ त्यो नै अमृत हो । यो अमृत तपाईालाई पनि प्राप्त होस् । यी एघार छोटा श्लोकहरूले तपाईाको ह्रदय कसरी सफा गर्ने र भगवान् श्रीकृष्णको प्रेममय भक्तिको कसरी तयारी गर्ने त्यस सम्बन्धी आवश्यक उपदेश दिन्छन् ।


Product Details

  • No Of Pages: 104
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code:
  • Product Size: 18 x 12 x 0.6 (cms)
  • Weight: 0.079 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.