Share
श्रीकृष्णभक्ति निर्देशिका ( Sri Krishna Bhakti Nirdeshika (Nepali) )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
$0.35
Summary
कृष्णभावनामृतको अभ्यास किन गर्ने ? के मलाइ गुरुको आवश्यकता छ ? यसको लागि म कहाँ कसरी जाने हो ? कृ ष्णभावनामृत कसरी प्रारम्भ गर्ने भन्ने बारेको जानकारी सबै यस पुस्तकले दिन्छ। दैनिक गरिने अभ्यासका लागि सजिलो र बुझ्न सकिने मार्गदर्शनले हामीलाई भगवान् श्रीकृ ष्णका नजिक लैजान्छ। यो व्यवहारिक जानकारीले भरिपूर्ण छ। यो आश्रम बस्ने वा घरमा बस्ने दुवै भक्तका लागि उपयोगी छ। यसले तपाईंलाई उत्तम र आध्यात्मिक व्यक्ति बनाउने निश्चित छ ।
Product Details
- No Of Pages: 128
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code:
- Product Size: 18 x 12 x 0.6 (cms)
- Weight: 0.089 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.