Back to Nepali Books  Nepali Books
श्रीईशोपनिषद्
Share

श्रीईशोपनिषद् ( Sri Ishopanishad )

Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada

$ 0.40
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

"108 उपनिषदहरूलाई वेदहरूको सार हो भनेर मानिएको छ र ईशोपनिषदलाई यी मध्ये सबैभन्दा राम्रो मानिएको छ। सबै ज्ञानहरूको प्रशोधित सारलाई यी अठार ज्ञानवर्धक श्‍लोकहरूमा पाउनु होस्‌। हजारौं वर्षदेखि आध्यात्मिक खोजमा लागेका व्यक्तिहरूले यो रहस्यमय दार्शनिक उपनिषदको तीव्र रूपमा परामर्श लिएका थिए। उप शब्दले नजिक, निले तल र षदले बस्न‍ु जनाउँदछ। त्यसैले मानिसलाई सिक्नको लागि आध्यात्मिक गुरुको नजिक बस्न‍े सल्लाह दिइन्छ। के सिक्न को लागि? यो उपनिषदको नामले आवश्‍यक सङ्क‍ेत दिन्छ- ‘‘ईशोको अर्थ परम नियन्त्रक भन्न‍े हुन्छ।’’ त्यसैले हामी परम नियन्त्रक भगवान्‌को बारेमा सिक्न आध्यात्मिक पथप्रदर्शकको नजिक बसौं। यदि पथप्रदर्शकबाट सिके यो प्रक्रिया अत्यन्त सरल छ।"


Product Details

  • No Of Pages: 130
  • Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-980395-6-9
  • Product Size: 18 x 12 x 0.5 (cms)
  • Weight: 0.092 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.