Back to Nepali Books  Nepali Books
सभ्यता र दिव्यता
Share

सभ्यता र दिव्यता ( Sabhyata ra Divyata (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.28
Quantity Decrease Icon Quantity Increase Icon
Location Icon Check

Summary

यदि मानिसलाई विगतको एक शताब्दीमा के प्रगति गऱ्यो भनेर सोधे उसले प्रविधि, विज्ञान, ज्ञान वा विद्या र विलाशितामा प्रगति गऱ्यो भनेर संकेत गर्दछन्‌। तर यस्ता कुराले आत्मालाई आवश्यक सुख र शाश्‍वत जीवन दिएर कसरी सन्तुष्‍ट गर्न सक्दछ। बीसौं शताब्दीका महान दार्शनिक कृष्णकृपामूर्ति श्री श्रीमद्‌ अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले हामीलाई हाम्रो आशक्ति र आवश्यकता सम्बन्धी सही दृष्‍टिलाई नछोड्न अनृरोध गर्नु भएको छ। प्रविधि र विज्ञान आफ्नो ठाँउमा राम्रो छ तर हामीले हाम्रो महत्वपूर्ण कार्य जुन यस जगत्‌बाट पर जाने र आफ्नो आध्यात्मिक स्वभावलाई अजागर गर्नु हो त्यस स्वभावलाई अर्कोतर्फ मोड्न हुँदैन।


Product Details

  • No Of Pages: 112
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-958860-4-3
  • Product Size: 18 x 12 x 0.5 (cms)
  • Weight: 0.084 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.