Back to Nepali Books  Nepali Books
पुनरागमन
Share

पुनरागमन ( Punaragamana (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.55
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

"यो पुस्तक अहिलेसम्म प्रकाशित पुस्तक मध्ये पुनर्जन्मका बारेमा सबैभन्दा विस्तृत वर्णन गरिएको पुस्तक हो।जीवन जन्मबाट प्रारम्भ भएर मृत्युसँगै अन्त्य हुँदैन। वर्तमान शरीरको अन्त्य पछि वास्तवमा आत्मालाई के हुन्छ? के यो अर्को शरीरमा प्रवेश गर्दछ? के यसको सदैव पुनर्जन्म हुन्छ? सहीमा पुनर्जन्मले कसरी कार्य गर्दछ? के हामीले आफ्नो भविष्यमा हुने पुनर्जन्मलाई रोक्न सक्दछौं? यस पुनर्जन्म पुस्तकले अति गम्भीर र रहस्यमय सबै प्रश्नको उत्तर पुनर्जन्म सम्बन्धी संसारको सबैभन्दा अधिकारीक र ज्ञानको अनन्त स्त्रोतद्वारा स्पष्ट र सम्पूर्ण व्याख्या गरेको छ।"


Product Details

  • No Of Pages: 122
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-93-84564-54-4
  • Product Size: 18 x 12 x 0.6 (cms)
  • Weight: 0.121 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.