प्रकृतिका नियम ( Prakriti ka Niyam (Nepali) )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
Summary
माग, चोरी गर वा सापट ल्याउ, घुस लिउ वा ठग वा जसरी पनि धन कमाउ अनि मनोरञ्जन गर वा सकेसम्म बाँच। जुनसुकै तरिकाले पनि आफू अघि हुने पागलपनले युक्त दौडमा के हामी आफ्ना कार्य प्रति जिम्मेवार छौं भनेर विचार गर्न के हामी कहिल्यै एक क्षण रोकिएका छौं? के शास्त्रमा उल्लेख नर्कका सजाय वास्तवमा सत्य छन् ? बीसौं शताब्दीका महान दार्शनिक श्रील प्रभुपादले यो पुस्तक “प्रकृतिको नियम” मा पाप के हो र कसले के गर्दा सजाय पाउँदछ त्यसको व्याख्या गर्न भएको छ। निष्कर्ष भनेको सजायबाट उम्कन सकिंदैन र धेरै जसो व्यक्ति अति नै अप्रिय भविष्यतर्फ उन्मुख छन्। यो हाँसो होइन, तपाईँले यो पुस्तक पढ्न सक्नुहुन्छ र धेरै ढिलो हुन अगावै आफ्नो जीवन सफा गर्न के गर्न पर्दछ पाा लगाउनु होस्।
Product Details
- No Of Pages: 112
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-81-958860-7-4
- Product Size: 18 x 12 x 0.4 (cms)
- Weight: 0.079 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.