मुकुन्द माला स्तोत्र ( Mukunda Mala Stotra (Nepali) )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
Summary
राजा कुलशेखरद्वारारचित मुकुन्दमाला सयौं काव्यमय संस्कृत स्तोत्रहरू मध्येका सर्वाधिक प्रसिद्ध तथा सदाबहार स्तोत्र हो । केही मानिसहरू यसका रचनाकारले भगवान् कृष्णको प्रसन्नताको लागि श्लोकमालाका रूपमा यसको रचना गरेका थिए भन्दछन् ।
राजा कुलशेखर भगवान् विष्णुकी दिव्य प्रियतमा श्री लक्ष्मीद्वारा स्थापित श्री वैष्णव सम्प्रदायसँग आवद्ध हुनुहुन्थ्यो ।
राजा कुलशेखर केरल अथवा मलैनाडुका चेरवंशीय शासक हुनुहुन्थ्यो । उहाँलाई भगवान् कृष्णको तेजोमय तथा सुस्पष्ट दर्शन भएको थियो ।
यो मुकुन्दमाला स्तोत्र उत्कृष्ट संस्कृत पद्यहरूमा रचना गरिएको भएतापनि, यो भगवान् कृष्ण प्रति महाराज कुलशेखरको सहज भक्ति तथा अरू सबैसँग आफ्नो सौभाग्य बाँढ्ने उहाँको उत्सुकताको प्रस्फुटन हो ।
Product Details
- No Of Pages: 180
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-93-85986-95-6
- Product Size: 21 x 12.5 x 1 (cms)
- Weight: 0.141 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.