Back to Nepali Books  Nepali Books
महारानी कुन्तीको शिक्षा
Share

महारानी कुन्तीको शिक्षा ( Maharani Kunti ko Shiksha (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.63
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

महारानी कुन्तीको प्रार्थना भारतको महान् दार्शनिक आध्यात्मिक उच्च साहित्य रुपी श्रीमद्‌भागवतमा समाहित गरिएको छ र अमर वनाइएको छ। ती महान् र पवित्र धर्मात्मा भक्तिनी स्‍त्रीको ह्रदयबाट उद्‍भासित सामान्य र उज्जवल प्रर्थना हुन्। यसले विद्वान्‌हरुको ह्रदयमा गहिरो आध्यात्मिक भावनात्मक असर पार्दछ र दार्शनिक र धर्मशास्‍त्रीय विषय प्रगाध रुपले प्रवेश गरेर आनन्द प्रदान गर्दछ। उहाँले गर्नु भएको प्रार्थनाका भाब्दहरु ऋषिहरु दार्शनिकहरुले हजारौं वर्षदेखि भारतमा उच्चारण गर्ने, कीर्तन गर्ने र गाउने गर्नुहुन्छ।


Product Details

  • No Of Pages: 246
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-93-83095-68-1
  • Product Size: 21.6 x 14 x 1.5 (cms)
  • Weight: 0.228 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.