Back to Nepali Books  Nepali Books
कृष्णभावनामृत सर्वोच्च योगपद्धति
Share

कृष्णभावनामृत सर्वोच्च योगपद्धति ( Krushna Bhavanamrit Sarvochcha Yogapaddhati )

Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada

$ 0.44
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

हुनत धेरै प्रकारका योगका पद्धति छन् भनेर वैदिक साहित्यमा वर्णन गरिएको छ र ती मध्ये जुन योगको अभ्यास गरेपनि भक्तियोगलाई समावेस गरियो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ। भक्तियोग के हो र यसलाई तिमीले अाफ्नो जीवनमा वा वर्तमानमा अभ्यास गरिरहेको योगमा कसरी समावेस गर्न सक्दछौ? धर्मिक अभ्यास वा योग अभ्यासमा भक्ति नै आधारभूत वा निर्णायक अभ्यास हो र त्यसैलाई नै सर्वोच्च योगपद्धति भनिन्छ र बुझिन्छ। भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्ना प्रिय मित्र अर्जुनलाई यस भक्ति योगको वर्णन गर्नु भएको छ र यहाँ श्रील प्रभुपादले यस विचारलाई परिचयात्मक लेखमा अरू विस्तारपूर्वक वर्णन गर्नु भएको छ।


Product Details

  • No Of Pages: 117
  • Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-93-83095-54-4
  • Product Size: 18 x 12 x 0.5 (cms)
  • Weight: 0.084 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.