कृष्ण चेतना अद्वितीय उपहार ( Krishna Chetana Advitiya Upahara (Nepali) )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
Summary
यस भौतिक जगतको कुनै पनि परिमाणको धन वा सम्पत्तिले आध्यात्मिक स्वतन्त्रता खरिद गर्न सक्दैन। तैपनि यो स्वतन्त्रता दुर्लभ, असाधरण, अत्यन्त बहुमूल्य र विक्रयवस्तु पछिको सबैभन्दा माग भएको वा चाहिएको हुन्छ। साथै यो धनी गरिब दुवैलाई समानरूपले प्राप्य हुन्छ। के तपाईँ आफ्नो जीवनमा यो उपहार ाप्त गर्न चाहनुहुन्छ ? यो प्राप्त गर्न आवश्यक एकपछि अर्का केही खुड्किलाहरूका बारेमा यहाँ वर्णन गरिएको छ। एकपटकमा एउटा मात्र खुड्किलोमा पैताला राख्नुहोला अनि मात्र तपाईँले यो अद्वितीय उपहाररूपी भौतिक जगतका दु:खकष्टबाट स्थायी मुक्ति वा स्वतन्त्रता प्राप्त गरेको अनुभव गर्नु हुनेछ।
Product Details
- No Of Pages: 118
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-93-83095-57-5
- Product Size: 18 x 12 x 0.5 (cms)
- Weight: 0.084 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.