Share
कृष्णभावना तर्फ उन्मुख ( Krishna bhavana Tarf Unmukha (Nepali) )
Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
$0.37
Summary
आध्यात्मिक उचाइ भनेको हामीले हाम्रो मूल ईश्वर चेतनालाई पुन: उजागर गर्ने हो। संसार प्रसिद्ध वैदिक अधिकारी श्रील प्रभुपादले हामीलाई संसारको सत्यतालाई हेर्न र भगवान् श्रीकृष्णतर्फको फराकिलो मार्गतर्फ लाग्न इशारा गर्नु भएको छ। यस भ्रमको दलदलबाट आफूलाई माथि उठाउने नउठाउने त्यो हामीमा निर्भर गर्दछ। यस पुस्तकमा उल्लेख गरिएको साधारण र व्यवहारिक कृष्णचेतनाको प्रक्रियाको अनुसरण गरेर हामीले असीमित सुख र आनन्दमय जीवन प्राप्त गर्न सक्दछौं।
Product Details
- No Of Pages: 104
- Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-93-84564-53-7
- Product Size: 18 x 12 x 0.4 (cms)
- Weight: 0.061 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.