Back to Nepali Books  Nepali Books
जीवनबाट जीवन आउँदछ
Share

जीवनबाट जीवन आउँदछ ( Jivanbat Jivan Aauchha )

Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada

$ 0.55
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

“जीवनबाट जीवन आउँदछ” भन्न‍ु एउटा अत्यन्त महत्त्वपूर्ण तर केही अनुमान र आधुनिक विज्ञान र वैज्ञानिकहरूको लागि एउटा कुशाग्र आलोचना हुने गर्दछ। विज्ञानले लामो समयदेखि मान्दै आएको र अगाडि सारेको विचारमा प्रत्येक वस्तु जुन हामीले आफ्नो वरिपरी देखेका छौं ती सबै पदार्थले बनेका हुन्‌ र ती सबै प्राकृतिक घटना जसमा जैविक, शारीरिक, मनोवैज्ञानिक र ब्रह्‍माण्ड सम्बन्धी पनि सम्मिलित हुन्छन्‌ जुन अन्तत: नष्ट हुन्छन्‌ र त्यसलाई भौतिक र रासायनिक नियम अन्तर्गत शासित भएर इलेक्ट्रन र प्रोटोन जस्ता कणहरूले आधारभूत कार्यहरू गरिरहन्छन्‌ भनेर व्याख्या गरिन्छ। यस सम्बन्धमा बीसौं शताब्दीमा महान्‌ दार्शनिक र विद्वान्‌मध्येमा एक श्रील प्रभुपादले आधुनिक विज्ञानका दुई सिद्धान्तहरू जीवनको मूल सम्बन्धी सिद्धान्त र जैविक जातिहरूको विविधता वा विकाशक्रमको सिद्धान्तको बारेमा विवेचना र त्यसका अन्तर्निहित निराधार धारणाहरूको उजागर गर्नु भएको छ।


Product Details

  • No Of Pages: 122
  • Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-980395-2-1
  • Product Size: 21 x 12.5 x 1 (cms)
  • Weight: 0.122 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.