Back to Nepali Books  Nepali Books
हरे कृष्ण मन्त्र र आनन्द
Share

हरे कृष्ण मन्त्र र आनन्द ( Hare Krishna Mantra ra Anand )

Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada

$ 0.55
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

“महामन्त्र” भनेर सम्बोधन गरिने एवं मुक्तिका लागि महान् मन्त्र मानिने यो ‘हरे कृष्ण’ मन्त्र वास्तवमा के हो त ॽ ‘हरे कृष्ण’ मन्त्रको जपद्वारा कस्तो लाभ हासिल गर्न सकिन्छ त ॽ मन्त्रको उच्चारण किन कस्तो शक्तिशाली हुन्छ ॽ र यस मन्त्रले मलाई कसरी सहायता गर्न सक्छ ॽ यस मन्त्रको उद्गम-स्थान के हो ॽ यस मन्त्रको सामर्थ्यलाई विश्वसामु प्रदर्शन गर्ने महान् सन्तहरु को-को हुन् ॽ यस पुस्तकले यस्ता थुप्रै प्रश्नहरुको उत्तर दिएको छ। साथै, यस पुस्तकले तपाईँलाई पनि ‘हरे कृष्ण’ महामन्त्रको जपद्वारा आनन्द प्राप्त गर्न प्रोत्साहन गर्न सक्दछ।


Product Details

  • No Of Pages: 158
  • Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-972202-5-8
  • Product Size: 18 x 12 x 1 (cms)
  • Weight: 0.125 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.