Share
भक्तिरसामृतसिन्ध्रु ( Bhaktirasamrit Sindhu )
Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
$ 1.69
Summary
"भक्तियोगको सम्पूर्ण विज्ञान भक्तिरसामृतसिन्धु श्रील रूप गोस्वामिले अध्ययन गर्नु भएको सारांश हो जुन भक्तिरसामृतसिन्धु वा ‘‘भक्तिको सागरबाट उत्पन्न भएको अमृत हो।’’ यसमा भक्ति योगको सम्पूर्ण विज्ञान पूर्णरूपले समावेश गरिएको छ वा यसबाट दिव्य प्रेममय भक्तिले परमसँग जोडिनु हो। भक्ति योग भनेको ईश्वर चेतना प्राप्त गर्ने सर्वोच्च मार्ग हो र सँगसँगै यो सरल र अत्यन्त उत्कृष्ट पनि छ। यस युगका प्रत्येक मानिसहरूको लागि यो सिफारिस गरिएको छ। "
Product Details
- No Of Pages: 473
- Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-81-980395-8-3
- Product Size: 21 x 12.5 x 2.5 (cms)
- Weight: 0.428 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.