Back to Nepali Books  Nepali Books
अन्य लोकको सहज यात्रा
Share

अन्य लोकको सहज यात्रा ( Anya Lokako Sahaj Yaatra (Nepali) )

Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada

$0.37
Quantity Decrease Icon Quantity Increase Icon
Transcend Store Location Icon Check

Summary

अन्तरिक्ष एउटा अन्तिम प्रदेश...
मानिसहरूले सधैं अन्य लोकको यात्रा गरी, अन्तरिक्षमाथि विजय प्राप्त गर्ने सपना देखिरहेका छन् । विज्ञानले तिनीहरूका गूढ आकांक्षालाई सार्थक गरिदिनका लागि अन्तरिक्षयान एवं क्षेप्यास्‍त्र यानको आविष्कार गरेको छ । विज्ञानका यी आविष्कारहरू त्यति सफल भइरहेका छैनन् ।
तर, यस पुस्तकमा भने अन्य लोकमा जाने एउटा प्राचीन एवं रोमाञ्‍चक विधिको खोजी गरिएको छ ।


Product Details

  • No Of Pages: 95
  • Author: His Divine Grace A.C. Bhaktivedanta Swami Prabhupada
  • Language: Nepali
  • ISBN Code: 978-81-958860-3-6
  • Product Size: 18 x 12 x 0.4 (cms)
  • Weight: 0.073 (Kgs)

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.